९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

धरहरा चढेर काठमाडौं हेर्न अझै ९ महिना पर्खिनुपर्ने


जनमञ्च संवाददाता
  • २१ चैत्र २०७८ , सोमबार

  • धरहरा चढेर काठमाडौं हेर्न अझै ९ महिना पर्खिनुपर्ने

    काठमाडौं, २१ चैत – धरहरा चढेर काठमाडौं नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै ९ महिना कुर्नुपर्ने भएको छ।

    ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण सकेर उद्घाटन गरेको एक वर्ष पुग्न लाग्दासम्म सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन्।

    गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए। एक वर्षअघि उद्घाटन गरिएको भए पनि सर्वसाधारणले धरहरा चढ्नका लागि भने अझै कुर्नुपर्ने जनाइएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend