१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026
रुपामा एमालेको विरासत कायमै

नवराज र लालसुवाको दोस्रो इनिङ्स सुरु


जनमञ्च संवाददाता
  • २ जेष्ठ २०७९ , सोमबार

  • नवराज र लालसुवाको दोस्रो इनिङ्स सुरु

    पोखरा, २ जेठ– कास्कीको रुपा गाउँपालिकामा एमालेले आफ्नो विरासत जोगाएको छ । रुपामा एमालेको तर्फबाट प्रमुखका उम्मेदवार नवराज ओझा र उपप्रमुख लालसुवा गुरुङले विजयी बनेका छन् । नवराजले ५ हजार ७४९ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसकी गिमाया गुरुङले ४ हजार १३७ मत प्राप्त गरिन् । यस्तै उपप्रमुखमा लालसुवाले ५ हजार ३३२ मत पाउँदा कांग्रेसका नारायण श्रेष्ठले ४ हजार १५३ मत ल्याए । एमालेले सो गाउँपालिकामा यसअघिका प्रमुख र उपप्रमुखलाई नै उम्मेदवार दोहो¥याएको थियो । सो पालिकाको ७ मध्ये ६ वटामा एमालेकै उम्मेदवार विजयी बनेका छन् । एमालेले २०७४ सालको चुनावमा वर्चश्व राखेको यहाँको माछापुच्छे« गाउँपालिकामा भने पराजय व्यहोरेको छ । रुपामा १४ हजार ६ सय ७५ मतदाता रहेको रुपामा १० हजार ३ सय ४४ मत खसेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend