१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

यी हुन् एमाले केन्द्रीय कमिटीले गरेका निर्णय


जनमञ्च संवाददाता
  • १२ भाद्र २०७९ , आइतबार

  • यी हुन् एमाले केन्द्रीय कमिटीले गरेका निर्णय

    काठमाडौं, १२ भदौ – आगामी चुनावको तयारी सम्बन्धी विभिन्न निर्णय गर्दै नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सकिएको छ।

    एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनलाई पारित गर्दै विभिन्न ७ वटा निर्णय गरेको छ। जसमा स्थानीय चुनावका विषयमा उजुरी छानबिनदेखि आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनोट मापदण्ड तयसम्मका रहेका छन्।

    एमाले केन्द्रीय कमिटीले बैठकले भदौ २२ गतेभित्र उम्मेदवारको सिफारिश पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ। त्यसका लागि केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनोट मापदण्ड पनि तोकेको छ।




    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend