९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

प्रतिनिधिसभातर्फ पर्वतमा जोशीको अग्रता, पछ्याउँदै एमालेका गिरी


जनमञ्च संवाददाता
  • ६ मंसिर २०७९ , मंगलबार

  • प्रतिनिधिसभातर्फ पर्वतमा जोशीको अग्रता, पछ्याउँदै एमालेका गिरी

    बागलुङ, ६ मंसिर– प्रतिनिधिसभातर्फ पर्वतमा गठबन्धनका उम्मेदवार अर्जुन प्रसाद जोशीले अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार जोशीले ७ हजार २ सय ३० मत पाएका छन् । जोशीलाई पछ्याईरहेका नेकपा एमालेका पदम गिरीले ६ हजार ६ सय २० मत प्राप्त गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend