९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

किरात समुदायमा उँधौलीको उल्लास


जनमञ्च संवाददाता
  • २२ मंसिर २०७९ , बिहिबार

  • किरात समुदायमा उँधौलीको उल्लास

    काठमाडौं, २२ मंसिर – किरात समुदायले बिहीबार उँधौली पर्व धूमाधामका साथ मनाएका छन्। हरेक वर्ष मंसीर शुल्क पूर्णिमाका दिन उँधौली पर्व मनाउने गरिन्छ। हिउँद शुरू भएसँगै लेकबाट बेसीतिर बसाइ सर्ने सङ्केतका रूपमा यो पर्व मनाउने गरिन्छ।
    यो पर्वमा पूजाआजासँगै नाचेर रमाइलो पनि गरिन्छ। खेतीपाती गर्ने वेला वैशाख शुल्क पूर्णिमाका दिन उँभौली र खेतीपाती भित्र्याउने वेला मंसीर शुल्क पूर्णिमाका दिन उँधौली मनाउने गरिएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend