९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

फरक स्वरूपमा देखिन थाल्यो कोरोना


जनमञ्च संवाददाता
  • ७ पौस २०७९ , बिहिबार

  • फरक स्वरूपमा देखिन थाल्यो कोरोना

    काठमाडौं, ७ पुस– कोभिड-१९ को नयाँ स्वरूप आएको भन्दै स्वास्थ्य मन्त्रालयले सजग रहन सबैमा आग्रह गरेको छ। पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट ४८ जनाको नतिजा हेर्दा सबैमा ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ।
    कोरोना भाइरसको संक्रमण बढ्दै गए पनि छिमेकी राष्ट्रमा बढ्दै गएको कारण नेपालमा सजग हुनुपर्ने देखिएको भन्दै मन्त्रालयले कोरोना रोकथामका लागि स्वास्थ्य मापदण्ड अपनाउन आग्रहसमेत गरेको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend