९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

रास्वपाबाट शिशिर खनाल शिक्षा, डोलप्रसाद अर्याल श्रममन्त्री बन्ने


जनमञ्च संवाददाता
  • ३ माघ २०७९ , मंगलबार

  • रास्वपाबाट शिशिर खनाल शिक्षा, डोलप्रसाद अर्याल श्रममन्त्री बन्ने

    काठमाडौं, ३ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रालय भागबन्डा टुंग्याएको छ । मंगलबार बसेको पार्टीको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको सहायक महामन्त्री कबिन्द्र बुर्लाकोटीले नेपालखबरलाई जानकारी दिए ।
    उनका अनुसार शिक्षामन्त्री, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारीमा शिशिर खनाललाई पठाइने भएको छ ।
    त्यस्तै, डोलप्रसाद अर्याल (डिपि) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्कीलाई पठाउने जिम्मेवारी भएको बुर्लाकोटीले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend