९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा बागलुङका राजभण्डारी सर्वसम्मत


जनमञ्च संवाददाता
  • १ बैशाख २०८० , शुक्रबार

  • उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा बागलुङका राजभण्डारी सर्वसम्मत

    बागलुङ, १ बैशाख– नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा बागलुङका व्यवसायी युवराज राजभण्डारी निर्वाचित भएका छन् । गण्डकी प्रदेशबाट उम्मेदवारी दिएका राजभण्डारी र गोरखाका जीवनज्योति श्रेष्ठले आधा आधा कार्यकाल नेतृत्व गर्ने सहमति भएको हो ।
    जसअनुसार श्रेष्ठले पहिलो १८ महिना र राजभण्डारीले बाँकी १८ महिना नेतृत्व गर्ने छन् । सामाजिक व्यक्तित्वको पहिचान बनाएका राजभण्डारी बागलुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पनि हुन् ।
    २०५८ सालबाट बागलुङ उद्योग वाणिज्य संघमा आवद्ध राजभण्डारी संघको सदस्य, उपाध्यक्ष, प्रथम उपाध्यक्ष, वरिष्ठ उपाध्यक्षहुदै अध्यक्ष भएर सफलतापूर्वक नेतृत्व गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend