८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

धौलागिरी अस्पतालमा निशुल्क मृगौला तथा कलेजो परिक्षण शिविर


जनमञ्च संवाददाता
  • २४ असोज २०८० , बुधबार

  • धौलागिरी अस्पतालमा निशुल्क मृगौला तथा कलेजो परिक्षण शिविर

    बागलुङ, २४ असोज– धौलागिरि अस्पताल बागलुङमा निःशुल्क मृगौला तथा कलेजो परिक्षण सम्वन्धि दुई दिने शिविर शुरु भएको छ ।
    सामाजिक कार्यमा सक्रिय रोटरी क्लव अफ बागलुङको १८ औ स्थापना दिवसको अवसरमा मृगौला तथा कलेजो रोगसंग सम्बन्धीत बिरामीलाई लक्षित गरि दुई दिने परिक्षण शिविर शुरु भएको हो ।
    रोटरी, रोट्रयाक्ट क्लव अफ बागलुङ, इन्ट्रयाक्ट क्लव अफ होली चाइल्ड तथा न्यु ओयसीयको आयोजना, धौलागिरी अस्पताल, बागलुङ नगरपालिका, स्वास्थ्य कार्यालय र सगरमाथा लुम्बिनी इन्सुरेन्सको सहआयोजना एवँ शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधीक सहयोगमा शिविर आयोजना गरिएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend