११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

विवाईसीको अध्यक्षमा तोयानाथ गौतम


जनमञ्च संवाददाता
  • ९ पौस २०८० , सोमबार

  • विवाईसीको अध्यक्षमा तोयानाथ गौतम

    बागलुङ, ९ पुस– विवाईसी बागलुङको अध्यक्षमा तोयानाथ गौतम चयन भएका छन् । संस्थाको ३२ औं साधारणसभा तथा १२ औं अधिबेशनले गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
    समितिको उपाध्यक्षमा गंगा शर्मा, सचिवमा बिक्रम शर्मा, सहसचिवमा चुडामणि उपाध्याय, कोषाध्यक्ष राजु निउरे, सदस्यहरुमा खिम बहादुर कार्की, शान्ति ज्ञवाली, सुरेश थापा, प्रेम बहादुर केसी, टिकाराम उपाध्याय, बिष्णुनाथ गौतम र नारायणदत्त रेग्मी चयन भएका छन् ।
    शनिबारदेखि सुरु भएको अधिबेशनमा अध्यक्षका आकांक्षी धेरै भएकाले सहमतिको प्रयास गर्दा समय लागेको थियो । सोमबार बिहान सहमति जुटेपछि गौतमको नेतृत्वमा नयाँ कार्यसमिति बनेको हो । निवर्तमान अध्यक्ष मणिभद्र शर्मा र सचिव दिपक गौतम अध्यक्षका आकांक्षी थिए । सहमतिसँगै दुवै जना समितिबाट बाहिरिएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend