८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

बागलुङमा एनएमबी बैंकको एटिएम सेवा संचालन


जनमञ्च संवाददाता
  • १९ पौस २०८० , बिहिबार

  • बागलुङमा एनएमबी बैंकको एटिएम सेवा संचालन

    बागलुङ, १९ पुस– एनएमबी बैंक बागलुङ शाखाले बुधबारदेखि एटिएम सेवा संचालनमा ल्याएको छ । बागलुङ नगरपालिका–२ को हल्लनचोकमा रहेको शाखामा एटिएम सेवा जडान भएपछि सेवाग्राहीले चौबिसैघण्टा बैंकिङ कारोवार गर्न पाउने भएका छन् ।
    नेपाल राष्ट्रबैंक बाट क बर्गको मान्यता पाएको यो बैंकको देशभर २ सय १ वटा शाखा रहेको बागलुङ शाखाका प्रबन्धक अशोक केसीले जानकारी दिए । एनएमबी बैंकको १२ वटा एक्टेन्सन काउन्टर समेत रहेको छ ।
    पछिल्लो समय बागलुङमा सबै बैंकका शाखाहरु स्थापना भैसकेका छन् । ती मध्ये सिमित बैंकको मात्र एटिएम सेवा संचालनमा छ । बागलुङ शाखा भने केही बर्ष अघिदेखिनै संचालनमा आइसकेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend