८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

स्वास्थ्य कार्यालय बागलुङ नमुना कार्यालय


जनमञ्च संवाददाता
  • ५ फाल्गुन २०८० , शनिबार

  • स्वास्थ्य कार्यालय बागलुङ नमुना कार्यालय

    बागलुङ, ५ फागुन– गण्डकी प्रदेश सरकारले स्वास्थ्य कार्यालय बागलुङलाई नमुना कार्यालय घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारको छैटौं स्थापना दिवसको अवसरमा शुक्रबार पोखरामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङ नमुना कार्यालय घोषणा भएको हो ।
    प्रदेश सरकार अन्तर्गतका कार्यालयहरु मध्येबाट हरेक बर्ष प्रदेश सरकारले कुनै एक कार्यालयलाई नमुना कार्यालय घोषणा गर्ने गरेको छ । कार्यालयलाई प्रदेश सरकारले पुरस्कृत गर्नेछ । गण्डकी प्रदेश सरकारका योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी, गुणस्तरीय, पारदर्शी र विश्वसनीय बनाउनका लागि सरकारले कार्याबिधि बनाएर नमुना कार्यालय घोषणा गर्दै आएको थियो ।
    कार्यबिधिले तोकेका सर्तहरु पुरा गरेको कार्यालयले प्रदेशका कार्याक्रम कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend