९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

गण्डकीका मुख्यमन्त्री अधिकारीसँगै तीन मन्त्रीले लिए सपथ


जनमञ्च संवाददाता
  • २५ पौस २०७९ , सोमबार

  • गण्डकीका मुख्यमन्त्री अधिकारीसँगै तीन मन्त्रीले लिए सपथ

    पोखरा, २५ पुस– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पहिलो चरणमा सत्तामा सहभागी दलमध्येबाट तीनजना मन्त्री चयन गरेका छन् । उनीहरुले सोमबारै सपथग्रहण गरेका छन् । नवगठित मन्त्रिपरिषदमा एमालेबाट स्याङ्जाकी सीता सुन्दास, माओवादी केन्द्रबाट तनहुका हरि चुमान र राप्रपाबाट पञ्चराम गुरुङ मन्त्री नियुक्त भएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend