२३ भाद्र २०८३ , मंगलबार

२३ भाद्र २०८३ , मंगलबार
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

राष्ट्रिय युवा संघ बागलुङको अध्यक्षमा बोहोरा


जनमञ्च संवाददाता
  • २९ फाल्गुन २०७९ , सोमबार

  • राष्ट्रिय युवा संघ बागलुङको अध्यक्षमा बोहोरा

    बागलुङ, २९ फागुन– राष्ट्रिय युवा संघ बागलुङको अध्यक्षमा बुद्ध बोहोरा सर्वसम्मत चयन भएका छन् । आइतबार सम्पन्न युवा संघ नेपाल बागलुङको १३ औं जिल्ला अधिवेशनले बोहोराको नेतृत्वमा ४१ सदस्यीय जिल्ला राष्ट्रिय युवा संघ बागलुङ जिल्ला कमिटि सर्वसम्मत चयन गरेको हो ।
    कमिटिको उपाध्यक्षमा उदय हमाल, सचिबमा शिवराज कंडेल, उप–सचिवमा मिलन न्युरे र दिपेश गौतम र कोषाध्यक्षमा अशिम रोका, सदस्यहरुमा रेशमबहादुर क्षेत्री, राजन कार्की, सन्दिप खड्का, भुपेन्द्र बगाले मगर, नविन थापा, काशीराम सापकोटा, सोमबहादुर भण्डारी, कपिल पुन, किरण घर्ती मगर, डनबहादुर विक सुनार, युवराज पाण्डे, जालदेवी रसाइली, अञ्जु कुमाल, लालुप्रसाद गैरे, लालचन्द्र घर्ति, प्रकाश सुनार चयन भएका छन् । त्यसैगरी, संघको सचिवालय सदस्यहरुमा दिपक पुन, खिम रोका मगर, अजय शिवाकोटी, सन्तोष रेग्मी चयन भएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend