८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

मणिपालमा अनेरास्ववियुको आन्दोलनको निरन्तरता, प्रशासन वोलेन


जनमञ्च संवाददाता
  • ६ पौस २०७८ , मंगलबार

  • मणिपालमा अनेरास्ववियुको आन्दोलनको निरन्तरता, प्रशासन वोलेन

    पोखरा, ५ पुस – विद्यार्थीसँग विभिन्न बहानामा पोखरास्थित मणिपाल अस्पतालले बढी शुल्क असुलेको भन्दै नेकपा एमाले निकट अनेरास्ववियु विगत दुई हप्तादेखि निरन्तर आन्दोलनमा छ । संगठनले सोमबारसमेत गरेको शुल्क फिर्ता नलिएको भन्दै मणिपाल शिक्षण अस्पताल परिसरमा नाराबाजी गरेको थियो ।

    तर, क्याम्पस प्रशासनले आफूहरुको माग पूरा गर्नुको साटो विभिन्न बहानामा टार्दै आएको अनेरास्ववियुको आरोप छ । चिकित्सा शिक्षा आयोगले दुई वर्षअघि चिकित्सा संकायका लागि निश्चित शुल्क तोकेको भए पनि मणिपालले विभिन्न बहानामा छ लाख रुपैयाँभन्दा बढी असुलेको विद्यार्थीको आरोप छ ।
    वृद्धि गरेको शुल्क फिर्ता नलिएसम्म आन्दोलन नरोकिने अनेरास्ववियुका गण्डकी प्रदेश अध्यक्ष प्रकाश पौडेलले वताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend