९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

गण्डकी प्रदेशमा बागलुङका दिपेन्द्रबहादुर थापासहित ४ मन्त्री नियुक्त


जनमञ्च संवाददाता
  • २९ बैशाख २०८० , शुक्रबार

  • गण्डकी प्रदेशमा बागलुङका दिपेन्द्रबहादुर थापासहित ४ मन्त्री नियुक्त

    पोखरा, २९ बैशाख– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद बिस्तार गरेका छन् । नेपाली कांग्रेसबाट २, नेकपा माओवादी (केन्द्र)बाट २ र नेकपा एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद विस्तार गरिएको हो ।
    मुख्यमन्त्री पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा, नेकपा एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली मन्त्ति नियुक्त भएका छन् ।
    मन्त्रालयको नाम भने सपथसँगै सार्वजनिक गर्ने मुख्यमन्त्री पाण्डेले बताएका छन् । ४ बजे मन्त्रीको सपथ कार्यक्रम राखिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend