१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

धौलागिरी गण्डकी यातायातको अध्यक्षमा पुनः केसी


जनमञ्च संवाददाता
  • २६ भाद्र २०८० , मंगलबार

  • धौलागिरी गण्डकी यातायातको अध्यक्षमा पुनः केसी

    बागलुङ, २६ भदौ– धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि.को अध्यक्षमा उमेश केसी चयन भएका छन् । सोमबार बागलुङ बजारमा भएको दोस्रो अधिबेशनले केसीलाई तस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।
    अधिबेशनले अध्यक्षमा केसी सहित ११ जना सञ्चालक सदस्य चयन गरेको छ । सञ्चालक समितिका सदस्यहरुमा उमाकान्त शर्मा ‘बाबु’, राजिन्द्र श्रेष्ठ, राजन जोशी, घनश्याम कुमाल, हेम शर्मा पौडेल, थम प्रसाद शर्मा, ओम गिरी, गोपाल केसी, बाबुराम दाहाल र रेशम कुमारी अधिकारी चयन भएका छन् ।
    अधिबेशन तथा साधारणसभाले अध्यक्ष उमेश केसीको प्रगति प्रतिवेदन तथा कार्यक्रम र प्रबन्ध सञ्चालक राजन जोशीको आर्थिक प्रतिवेदन सर्वसम्मत पास गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend