९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

जन्मदिनमा बिपन्नलाई सहयोग


जनमञ्च संवाददाता
  • १६ माघ २०८० , मंगलबार

  • जन्मदिनमा बिपन्नलाई सहयोग

    बागलुङ, १६ माघ– घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष दुर्गा थापाले परिवारका सदस्यको जन्मदिनको अवसर पारेर बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।
    गलकोट नगरपालिका वडा नं. ७ मल्म घर भई हाल जापानमा काम गर्दै आएका थापाले पत्नि सकुन केसी र छोरा बिनम्र थापाको जन्म दिनको अबसरमा गलकोट–९ बाँसखोलामा सहयोग गरेका हुन् । स्थानीय पुतली विश्वकर्माको परिवारलाई ५५ हजारको खाद्यान्न र नगद ५ हजार सहयोग गरेका हुन् ।
    बिकको परिवारलाई उनले दिएको सामाग्री वडा अध्यक्ष तेजबहादुर थापाले हस्तान्तरण गरे । बिकको परिवारमा शारीरिक अपांगता भएका बालबालिका छन् । उनको परिवारमा १० जना सदस्य छन् । ज्याला मजदुरी गरेर परिवार पालेका बिकले सहयोग गर्दा उनीहरुको परिवारमा राहत पुगेको छ । उनको कामप्रति वडाध्यक्ष थापा सहितका जनप्रतिनिले प्रशंसा गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend