२८ भाद्र २०८३ , आइतबार

२८ भाद्र २०८३ , आइतबार
  • २८ भाद्र २०८३ , आइतबार
  • September 13 2026

जिप पल्टिंदा ३ घाइते


जनमञ्च संवाददाता
  • १७ माघ २०८० , बुधबार

  • जिप पल्टिंदा ३ घाइते

    बागलुङ, १७ माघ– सडक दुर्घटनामा बागलुङको कुँडुलेमा तीन जना घाइते भएका छन् । बागलुङाट बेनी जाँदै गरेको ध १ ज १६४ नम्बरको जिप ब्रेक फेल भएर सडकको कुनामा पल्टिंदा मंगलबार राती ३ जना घाइते भएका हुन् ।
    घाइते हुनेमा चालक काठेखोला गाउँपालिका–४ तंग्रामका ३६ बर्षिय शितल पुन, म्याग्दीको मंगला गाउँपालिका–१ का २९ बर्षिय पूर्णबहादुर किसान र बेनी नगरपालिका–९ का २२ बर्षिय सुनिल बोहोरा घाइते भएको प्रहरी नायव उपरिक्षक मदन केसीले जानकारी दिए । घटनाको जानकारी पाउनासाथ प्रहरीले उद्दार गरेर अस्पताल ल्याएको थियो । घाइतेको धौलागिरि अस्पतालमा उपचार भएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend