काठमाडौं, १४ पुस – तमु ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा हुने भएको छ । गुरुङ समूदायले मनाउने तमु ल्होसारको अवसरमा सरकारले बिहीबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको आज बसेको बैठकले बिदा दिने निर्णय गरेको हो।