९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

राष्ट्रिय सभा निर्वाचन: बागमतीमा सत्ता गठबन्धनले गराए मनोनयन


जनमञ्च संवाददाता
  • २० पौस २०७८ , मंगलबार

  • राष्ट्रिय सभा निर्वाचन: बागमतीमा सत्ता गठबन्धनले गराए मनोनयन

    हेटौंडा, २० पुस – बागमतीमा राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । महिलातर्फ गोमा तिमल्सिना र अन्‍यतर्फ कृष्णप्रसाद पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् ।
    राष्ट्रियसभा सदस्यका लागि वागमती प्रदेशबाट महिला र अन्‍य समुदाय गरी दुई रिक्त पदका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend