९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

संविधानको छिद्र खोजेर स्थानीय चुनाव सार्ने प्रयास नहोस् : खिमलाल देवकोटा


जनमञ्च संवाददाता
  • ९ माघ २०७८ , आइतबार

  • संविधानको छिद्र खोजेर स्थानीय चुनाव सार्ने प्रयास नहोस् : खिमलाल देवकोटा

    काठमाडौं, ९ माघ – राष्ट्रियसभा सदस्‍य खिमलाल देवकोटाले संविधानको छिद्र खोजेर स्थानीय तहको चुनाव टार्न वा सार्न नहुने बताएका छन् ।

    आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्‍दै उनले भनेका छन्, ‘जब अदालतमा स्थानीय तह निर्वाचन ऐनका सम्बन्धमा प्रवेश नै पाएको छैन भने पहिल्यै नै हामीले कानून संविधानसंग वाझियो भनेर कसरी भन्न सक्छौ ? संविधानको छिद्र खोजेर स्थानीय तहको चुनाव टार्ने/सार्ने प्रयास नहोस।’

    उनले संविधानको व्याख्या र कानून तर्जुमा संविधान अनुकूल भयो/भएन भन्ने सर्वोच्च अदालतले गर्ने बताएका छन्। उनले भनेका छन्, ‘संविधान लेख्ने संसदले हो । कानून तर्जुमा गर्ने पनि संसदले हो । संविधानको व्याख्या र कानून तर्जुमा संविधान अनुकूल भए/भएन भन्ने सर्वोच्च अदालतले हो।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend