२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

हिमपातपछि हुम्ला: आँगनभरि हिउँ, घमाइला डाँडाकाँडा (फोटोफिचर)


नरजन तामाङ
  • १३ माघ २०७८ , बिहिबार

  • हिमपातपछि हुम्ला: आँगनभरि हिउँ, घमाइला डाँडाकाँडा (फोटोफिचर)

    केही दिनको लगातारको हिमपातपछि बिहीबार हुम्लाको आकाश खुलेको छ। मौसम सफा भएसँगै डाँडाकाँडा र हिमालमा चाँदीझैँ हिउँ टल्केको देखिएको छ। घाम लागे पनि यस क्षेत्रमा चिसो भने कम भएको छैन। हिमपात भएपछि जेठासी बाली राम्रो हुने भएसँगै जिल्लाका कृषक खुसी देखिएका छन्।
    तस्बिरमा हुम्ला :

     

     

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend