८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

वृद्धालाई खोप लगाउन स्वयंसेविकाले बोकेर लगिन स्वास्थ्य चौकी


जनमञ्च संवाददाता
  • १७ माघ २०७८ , सोमबार

  • वृद्धालाई खोप लगाउन स्वयंसेविकाले बोकेर लगिन स्वास्थ्य चौकी

    गुल्मी, १७ माघ – जिल्लाको गुल्मीदरबार गाउँपालिका-३ मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाले एक वृद्धलाई कोरोनाविरुद्धको खोप लगाउन बोकेर स्वास्थ्य चौकीसम्म पुर्‍याएकी छन्।

    स्वय‌ंसेविका लिला थापाले गुल्मीदरवार गाउँपालिककै ७९ वर्षिया वृद्धा देवकली टन्डनलाई बोकेर स्वास्थ्य चौकी पुर्‍याएकी थिइन्। गाउँमा यातायातको सुविधा नहुँदा बोकेर लैजानुपरेको बाध्यता रहेको स्थानीयहरु बताउँछन्।

    कोरोना संक्रमणको जोखिम बढेपछि पछिल्लो समय सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र बनाएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend