११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

कांग्रेस गण्डकी अधिवेशन मतगणना: ४०० मत गन्दा शर्माको अग्रता


जनमञ्च संवाददाता
  • १८ मंसिर २०७८ , शनिबार

  • कांग्रेस गण्डकी अधिवेशन मतगणना: ४०० मत गन्दा शर्माको अग्रता
    संस्थापन इतर समूहबाट सभापतिका उम्मेदवार शुक्रराज शर्मा (बाँया) र संस्थापन पक्षका उम्मेदवार अर्जुन जोशी

    पोखरा, १८ मंसिर – नेपाली काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतगणना जारी छ । खसेको  ११४६ मत मध्ये ४०० मत गणना हुँदा सभापतिका प्रत्यासी पौडेल पक्षका शुक्रराज शर्माले २०४ र देउवा पक्षका अर्जुन प्रसाद जोशीले  १९६ मत पाएका छन् । गण्डकी प्रदेशको मतगणना शनिबार राति आठ बजेदेखि सुरु गरिएको हो ।
    गण्डकी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहप्रदेश हो। यहाँ सभापति शेरबहादुर देउवा पक्षसँगको प्रतिस्पर्धालाई उनले प्रतिष्ठाको लडाइँ मानेका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend