२६ भाद्र २०८३ , शुक्रबार

२६ भाद्र २०८३ , शुक्रबार
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026
कस्ले कति मत पाए ? यस्तो छ मतपरिणाम

गण्डकी कांग्रेसमा पौडेल पक्षीय शुक्रराज बने सभापति


जनमञ्च संवाददाता
  • १९ मंसिर २०७८ , आइतबार

  • गण्डकी कांग्रेसमा पौडेल पक्षीय शुक्रराज बने सभापति
    कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा ।तस्वीर: जनमञ्च

    पोखरा, १९ मंसिर – नेपाली कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा ८४ मतले विजयी भएका छन् । शर्माले ६१२ मत ल्य जोड्ने प्रतिष्पर्धी पर्वत अर्जुन जोशीले ५२८ मत पाए ।
    कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय शर्मा विजयी विजयी गण्डकी सरकारका भौतिक पूर्वाधार, सहरी विकास यातायात व्यवस्था कुमार खड्का महामारमा शक्तिशाली छन् ।
    खड्ग संस्थापनपक्षीय सभापतिका प्रत्यासी अर्जुन जोशीको प्यानलबाट महामन्त्री प्रत्यासी थिए । उनको ५५६ मत मात्रै प्राप्त। महामारमा विजयी विष्णुप्रसाद लमिछानेले ५६७ मत प्राप्त गरि विजयी भए ।उनी नवलपुरका हुन् ।
    २ महासचिवमा किरणबाबु श्रेष्ठले ५७३ मत प्राप्त गरे । प्रवक्ता कुमार शक्ति खाली उनकै समूह उपसभापतिका प्रत्यासी गण्डकीका सामाजिक विकास मेखलाल श्रेष्ठ विजयी भएका छन् । मेहलाले ५४८ मत पाए । प्रतिद्वन्द्वी बागलुङका हरिप्रसाद श्रेष्ठ ५४८ मतमा चित्त बुझाए । २ जना उपसभापतिमा स्याङ्जाकी कल्पना तिवारीले ६२४ मत प्राप्त गरिन् ।
    सहमहा मेरी महिलातर्फ कास्की कोपिला रानाभाट ५५२ मत विजयी बनिन् । उनको प्रतिष्धी गण्डकी सांसद ओमकला गौतमले ५१४ मत ल्याइन । ओमकला संस्थापन पक्षीय हुन् । २ सहमहा कुमारेमा लमजुङका रमेशकुमार पाण्ड र पर्वतका रामचन्द्र जोशी विजयी बने । पौडेल पक्षीयले क्रमशः ६१८ र ५६९ मत प्राप्त गरे ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend