१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

सामसङ्गले ल्यायो ग्यालेक्सी एस २२ सिरिज


जनमञ्च संवाददाता
  • ११ फाल्गुन २०७८ , बुधबार

  • सामसङ्गले ल्यायो ग्यालेक्सी एस २२ सिरिज

    काठमाडौं, ११ फागुन – सामसङ्गले बुधबार देखि नेपाली बजारमा ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२ प्लस र ग्यालेक्सी एस २२ मोबाइलहरु ल्याएको छ।

    ग्यालेक्सी एस २२ ले अल्ट्रा प्रिमियम स्मार्टफोनहरुका लागि नयाँ स्तर कायम गर्न एस सिरिजका कार्यक्षमता र प्रो-स्तरको क्यामराका साथमा आइकोनिक एस-पेन र नोट सिरिजको अतुलनीय शक्ति संयोजन गरेकोको कम्पनीले जनाएको छ।

    आकर्षक एवं दीगो डिजाइनका साथ बनेको ग्यालेक्सी एस २२प्लस र ग्यालेक्सी एस २२ मा प्रत्येक पललाई भव्य बनाउन प्रवीण छवि प्रोसेसर युक्त अद्भूत क्यामराहरु रहेको पनि कम्पनीले जनाएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend