९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

मान्छेले बनाएका भगवानहरू


रविन भट्टराई
  • १३ फाल्गुन २०७८ , शुक्रबार

  • मान्छेले बनाएका भगवानहरू

    काठमाडौं, १३ फागुन – मानिसलाई भगवानले बनाएका हुन्’ यो चलनचल्तीको कुरा हो। तर, मान्छेले भगवान् बनाएर भनेर कमै भनिन्छ। तर, अहिले पशुपतिनाथ मन्दिर परिसर मान्छेले बनाएका भगवानले सिंगारिएको छ।

    शिवरात्रिलाई लक्षित गरी मन्दिर प्रवेश गर्ने स्थान र भित्री क्षेत्रका पर्खालहरू भगवानका सुन्दर तस्बिरले रंगिन थालेका छन्। पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एक हप्ते मेलाका लागि मन्दिर क्षेत्र सिंगारेको हो।

    कोरोना महामारीका कारण दुई वर्ष रोकिएको मेला यस वर्ष सञ्चालन गर्ने भएकाले विषेश तयारीसहित मन्दिर क्षेत्रलाई सुन्दर बनाउन पर्खालहरू भगवानको तस्बिरले सजाएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

    तस्बिरहरु: रविन भट्टराई

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend