९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पल शाहका समर्थकद्धारा दमौलीमा प्रर्दशन


जनमञ्च संवाददाता
  • ११ चैत्र २०७८ , शुक्रबार

  • पल शाहका समर्थकद्धारा दमौलीमा प्रर्दशन

    पोखरा, ११ चैत – बलात्कार अभियुक्त पल शाहलाई रिहाई गर्न माग गर्दै दमौलीमा प्रदर्शन भएको छ । पलका पक्षमा विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर एउटा समुहले प्रदर्शन गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरुले पललाई निर्दोष भनेका छ

    एउटा समुहले ‘निर्दोषलाई फसाउन पाइदैन, गलत सुचना सम्प्रेषण नगरौं, पल शाहलाई रिहाई गर, पल शाह जिन्दावाद लगायत नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेको हो ।

    यसअघि पल पक्राउ परेपछि पनि उनको पक्षमा दमौली प्रहरी कार्यालय अगाडी प्रदर्शन भएको थियो । त्यतिबेला नायिका पुजा शर्माले देशका विभिन्न फिल्म हल र सार्वजनिक स्थानमा गएर बलात्कार अभियुक्तका पक्षमा अभिव्यक्ती दिएकी थिइन् ।

    पीडितलाई झन् पीडा पुग्ने गरी बलात्कार आरोपितका पक्षमा प्रदर्शन भएपनि प्रहरीले भने प्रदर्शनकारीलाई कारबाही गरेको छैन ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend