९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

विभाग र प्रदेश कमिटीलाई एकीकृत समाजवादीले दियो पूर्णता


जनमञ्च संवाददाता
  • ११ चैत्र २०७८ , शुक्रबार

  • विभाग र प्रदेश कमिटीलाई एकीकृत समाजवादीले दियो पूर्णता

    काठमाडौं, ११ चैत – नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय विभाग र प्रदेश कमिटीलाई पूर्णता दिएको छ। एकीकृत समाजवादीको सचिवालय बैठकले केन्द्रीय विभाग र प्रदेश कमिटी गठन गरेको थियो। त्यसलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको महासचिव बेदुराम भुसालले जनाएका छन्।

    महासचिव भुसालका अनुसार, केन्द्रीय विभागसँगै प्रदेश कमिटीलाई पूर्णता दिइएको छ। त्यससँगै ७७ वटै जिल्ला इन्चार्ज र अध्यक्ष पनि तय गरिएको छ।
    केन्द्रीय विभाग र प्रदेश कमिटीको सूची :

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend