९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

केन्द्रिय समिति वैठकमा देउवाले भने, ‘माओवादीले मलाई पनि गोली हानेका हुन् पुराना कुरा बिर्सौँ’


जनमञ्च संवाददाता
  • १४ चैत्र २०७८ , सोमबार

  • केन्द्रिय समिति वैठकमा देउवाले भने, ‘माओवादीले मलाई पनि गोली हानेका हुन् पुराना कुरा बिर्सौँ’

    काठमाडौं, १४ चैत – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनको विकल्प नभएको बताएका छन् । उनले केन्द्रीय समितिको बैठकमा यस्तो धारणा राखेका हुन् ।

    वैठकमा देउवाले भने, ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार ! गठबन्धन नगरेर हुन्छ ? गठबन्धन गरेर जाँदा हामी सबैले जित्छौँ भन्या । ए बाबा ! पहिला धेरै साथीहरु हारेका होइनन् र ? मलाई पनि माओवादीले गोली हानेकै हुन् नि ! पुराना कुरा सम्झेर हुन्छ र ? त्यसकारण गठबन्धन गरेर जाऔँ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend