२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

हेलिकप्टर दुर्घटनामा परेका भारतीय रक्षाध्यक्ष रावतसहित १३ जनाको मृत्यु


जनमञ्च संवाददाता
  • २२ मंसिर २०७८ , बुधबार

  • हेलिकप्टर दुर्घटनामा परेका भारतीय रक्षाध्यक्ष रावतसहित १३ जनाको मृत्यु

    नयाँ दिल्ली, २२ मंसिर – हेलिकप्टर दुर्घटनामा परेका भारतीय रक्षाध्यक्ष विपनि रावतसहित हेलिकप्टरमा सवार सबै १३ जनाको मृत्यु भएको छ। भारतीय वायु सेनाले रावत, उनकी श्रीमती मधुलिका रावतसहित १३ जनाको मृत्यु भएको जनाएको छ।
    गलबार भारतीय राज्य तमुलनाडुमा हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनामा परि अधिकांशको शव चलेर चिन्न नसकिने अवस्थामा रहेको भारतीय संचार माध्यमले उल्लेख गरेका थिए। राउवसहित केहीलाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend