२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026
पदावधि २१ दिनमात्र

सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसी


जनमञ्च संवाददाता
  • ३० चैत्र २०७८ , बुधबार

  • सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसी

    काठमाडौं, ३० चैत – सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) को महानिरीक्षकमा पुष्पराम केसीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले दुईजना अतिरिक्त महानिरीक्षक (एआईजी) मध्ये‍बाट केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

    वरीयतामा केसी, अर्का एआईजी रामशरण पौडेलभन्दा अगाडि थिए । सशस्त्र प्रहरीमा शैलेन्द्र खनालले आईजीपीको ४ वर्षे पदावधिका कारण सोमबार रातिदेखि अवकाश पाएका थिए ।

    केसी आगामी वैशाख १८ सम्म सशस्त्रको आईजीपी हुनेछन् । त्यसपछि ३० वर्षे सेवा अवधिका कारण उनले अवकाश पाउने छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend