९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

देशभर उम्मेदवारी दर्ता सुरू


जनमञ्च संवाददाता
  • ११ बैशाख २०७९ , आइतबार

  • देशभर उम्मेदवारी दर्ता सुरू

    काठमाडौं, ११ बैशाख – आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता आजबाट शुरु भएको छ। आज र भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म स्थानीय तह निर्वाचनमा सहभागी हुने उम्मेदवारले मनोनयन दर्ता गर्न पाउने भएका छन्।

    देशभरका ७५३ वटै स्थानीय तहमा वैशाख ३० गते एकैदिन स्थानीय तहको निर्वाचन हुँदैछ। आयोगले शनिवार पत्रकार सम्मेलन गरी आईतवार र सोमवार १० बजेदेखि साँझ ५ बजेसम्मको समयमा उमेदवारी मनोनयन दर्ता गर्न निर्देशन दिएको छ।सोही अनुसार केही दलहरू आफ्नो उम्मेदवारी दर्ता गर्न निर्वाचन समितिको कार्यालय पुगेका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend