वसन्त ऋतुको आगमनसँगै बोटबिरुवाहरूको पालुवा र मुना पलाउँदै फूलहरू फुल्न थालेका छन् । काठमाडौंमा जताततै ‘ज्याकारान्डा’ फूल फुलेको देख्न सकिन्छ । तस्वीर: जनमञ्च