पोखरा, १५ वैशाख – पोखरा महानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनले एक वर्षसम्म गर्ने कामको योजनासहित चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
समुन्नत पोखराको आधार – सवल अर्थतन्त्र र पूर्वाधार नारासहित गठबन्धनले घोषणा पत्र सार्वजनिक गरेको हो । पोखरालाई समन्नुत बनाउन सात वटा प्रस्थान विन्दु तय गरेको गठबन्धनले त्यसको कार्यान्वयनको आधार पनि घोषणा पत्रमा समेटेको छ ।
पोखरा महानगरमा पाँच दलीय गठबन्धन सरकारः विकास हामी सवैको अधिकार नारा दिएर गठबन्धनले नगरका बासिन्दाले विकासका क्रियाकलापको अपनत्व लिने किसिमले काम गर्ने प्रतिवद्धा जनाएको छ ।
चुनावी घोषणा पत्रको पूर्णपाठ: