९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
स्थानीय तह निर्वाचन २०७९

म त हिडेँ गाउँको बसैमा…


जनमञ्च संवाददाता
  • २८ बैशाख २०७९ , बुधबार

  • म त हिडेँ गाउँको बसैमा…

    काठमाडौं, २८ बैशाख – स्थानीय तहको निर्वाचनमा मतदान गर्न मतदाता शहरबाट गाउँ फर्किन थालेका छन्। काठमाडौं लगायत देशका मुख्य शहरबाट लाखौं मतदाता गाउँ फर्किएका छन् भने केही फर्किने क्रममा छन्।
    केही दिनयता काठमाडौंबाट बाहिरिनेको संख्या पनि अत्यधिक बढेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।काठमाडौंबाट बाहिरिने नाकाहरूमा सवारी साधनको चाप बढेको छ। काठमाडौं भित्रिने भन्दा बाहिरिनेको संख्या धेरै रहेको ट्राफिक प्रहरीले जनाएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend