९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

यस्तो छ संसदमा प्रस्तुत नीति तथा कार्यक्रम (पूर्ण पाठसहित )


जनमञ्च संवाददाता
  • १० जेष्ठ २०७९ , मंगलबार

  • यस्तो छ संसदमा प्रस्तुत नीति तथा कार्यक्रम (पूर्ण पाठसहित )

    काठमाडौं, १० जेठ – सरकारले आउँदो आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम मंगलवार प्रस्तुत गरिन् ।

    सरकारको नीति तथा कार्यक्रममा आयात प्रतिस्थापन, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास, कृषि र रोजगारीको विस्तारलगायत कार्यक्रम समावेश गरिएको छ  । हेर्नुहोस नीति तथा कार्यक्रमको पूर्ण पाठ:

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend