९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एमालेले गठन गर्‍यो ४५ सदस्यीय स्थायी समिति र ९९ सदस्यीय पोलिटब्यूरो


जनमञ्च संवाददाता
  • २६ मंसिर २०७८ , आइतबार

  • एमालेले गठन गर्‍यो ४५ सदस्यीय स्थायी समिति र ९९ सदस्यीय पोलिटब्यूरो

    काठमाडौं, २६ मंसिर – नेकपा (एमाले)ले ४५ सदस्यीय स्थायी समिति गठन गरेको छ । भक्तपुरमा जारी रहेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीको गठन गरेको हो । जसमा पदाधिकारीसहित घनश्याम भूसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी रहेका छन् ।
    त्यसैगरी, रघुजी पन्त, भानुभक्त ढकाल, मणि थापा, शेरधन राई, यमलाल कँडेल, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल, बिन्दा पाण्डे, गोरख बोगटी, कर्ण थापा, राजेन्द्र गौतम, थममाया थापा, शेरबहादुर तामाङ र हिक्मत कार्की रहेका छन् ।
    यस्तै, एमालेले ९९ सदस्यीय पोलिटब्युरोको नाम केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरेको छ । प्रस्तावित गरिएकामा गोकुल बाँस्कोटादेखि गोरख बोगटीसम्म र महेश बस्नेतदेखि सूर्य थापासम्मको नाम अटाएको छ । स्थायी समितिका सवै सदस्य पोलिटब्यूरोमा रहने एमाले विधान छ ।
    पोलिटब्यूरोमा रहनेमा गोकुल बाँस्कोटा, महेश बस्नेत, अरुण नेपाल, देवी ज्ञवाली, पर्शु मेघी गुरुङ, पुरुषोत्तम पौडेल, आनन्द पोखरेल, लिला गिरी, जगत विश्वकर्मा, कमलप्रसाद चौलागाईं, बालकृष्ण ढुंगेल, ईश्वरबहादुर रिजाल, जितबहादुर गौतम, विनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, राम दयाल मण्डल, दलबहादुर राना, गोकुल घर्ती, वैजनाथ चौधरी, टुकराज सिग्देल, लिलानाथ श्रेष्ठ, खेममान खड्का र राजेन्द्र रावल रहेका छन् ।
    त्यसैगरी नारादमुनि राना, लिलबहादुर थापा मगर, सुजिता शाक्य, ज्वालाकुमारी साह, मोहन बानियाँ, मञ्जुकुमारी चौधरी, अच्युत मैनाली, विशाल भट्टराई, गणेश ठगुन्ना, खिमलाल भट्टराई, दधिराम न्यौपाने, देवेन्द्र दाहाल, रामेश्वर फुँयाल, ठाकुर गैरे
    तिलकुमार मेयाङ्बो, जुलीकुमारी महतो, गौरी वली, निरुदेवी पाल, विमला घिमिरे, लीलाकुमारी भण्डारी, शान्त चौधरी, सीता गिरी वली, नन्दलाल चौधरी, कृष्णबहादुर राई, गुलावजंग शाह, लक्ष्मी पोखरेल ,सूर्यबहादुर थापा, मनकुमारी जिसी, सुशिला नेपाल र पार्वत गुरुङ रहेका छन् ।
    त्यसैगरी, घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, यमलाल कँडेल, अग्नि खरेल, प्रभुसाह, डा राजन भट्टराई, सीता पौडेल, विन्दा पाण्डे, गोरखबहादुर बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थममाया थापा
    शेरबहादुर तामाङ, हिक्मत कार्की र शिवमाया तुम्बाहाङ्फे रहेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend