११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

निजामती कर्मचारी युनियन जैमिनीमा रामकृष्ण


जनमञ्च संवाददाता
  • २२ मंसिर २०७८ , बुधबार

  • निजामती कर्मचारी युनियन जैमिनीमा रामकृष्ण

    बागलुङ, २२ मंसिर – नेपाल निजामती कर्मचारी युनियन जैमिनी नगरपालिकाको पहिलो अधिवेशनले रामकृष्ण पौडेलको अध्यक्षतामा ९ सदस्यीय नगर कार्यसमिति गठन गरेको छ ।
    समितिको उपाध्यक्षमा झलक शर्मा, सचिवमा पृथ्वीबहादुर थापा, कोषाध्यक्षमा भगवती चापागाईं र सह–सचिवमा दुर्गादेवी शर्मा चयन भएका छन् । समितिको सदस्यहरुमा प्रदिप आचार्य, रविन्द्र शर्मा, यदुनाथ शर्मा र कमल सापकोटा चयन भएका छन् ।
    कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन बागलुङका अध्यक्ष देव शर्मा आचार्यले कर्मचारीको हकहितको क्षेत्रमा काम गर्ने युनियन सधैं सकृय हुनुपर्ने बताए । नेपाल पशु स्वास्थ्य प्राविधिक संघ जिल्ला अध्यक्ष कृष्ण प्रसाद ढकालको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन जैमिनी नगरपालिकाका शिक्षा शाखा प्रमुख खेम आचार्यले गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend