९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
युवराज, प्रदिप र टोपवहादुर पहिलो नम्बरमा

एमालेले तोक्यो पदाधिकारीको वरीयताक्रम


जनमञ्च संवाददाता
  • २६ मंसिर २०७८ , आइतबार

  • एमालेले तोक्यो पदाधिकारीको वरीयताक्रम

    काठमाडौं, २६ मंसिर – नेकपा (एमाले)ले पदाधिकारीका वरीयता क्रम निर्धारण गरेको छ । जसअनुसार ६ उपाध्यक्षमध्ये पहिलो नम्बरमा युवराज ज्ञवाली, उपमहासचिवमा प्रदीप ज्ञवाली, सचिव टोपबहादुर रायमाझी पहिलो नम्बरमा रहेका छन् ।
    भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकले पदाधिकारीको वरीयता निर्धारण गर्ने निर्णय गरेको हो
    यस्तो छ वरीयताक्रम:

    अध्यक्ष

    • केपी शर्मा ओली

    वरिष्ठ उपाध्यक्ष

    • ईश्वर पोखरेल

    उपाध्यक्षहरु

    • युवराज ज्ञवाली
    • अष्टलक्ष्मी शाक्य
    • रामबहादुर थापा
    • विष्णु पौडेल
    • सुवासचन्द्र नेम्वाङ
    • सुरेन्द्र पाण्डे

    महासचिव

    • शंकर पोखरेल

    उपमहासचिव

    • प्रदीप ज्ञवाली
    • पृथ्वीसुब्बा गुरुङ
    • विष्णु रिमाल

    सचिव

    • टोपबहादुर रायमाझी
    • लेखराज भट्ट
    • रघुवीर महासेठ
    • छविलाल विश्वकर्मा
    • गोकर्ण विष्ट
    • योगेश भट्टराई
    • पद्मा अर्याल

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend