काठमाडौं, १८ पुस – नेकपा एमालेका नेता भीम रावलले अंग्रेजी नयाँ वर्ष सन् २०२२ को शुभकामना कवितामार्फत दिएका छन्।
सन् २०२२ सुरु भएको दिन शनिबार राति उनले देशभक्तिको कविता सामाजिक सञ्जालमा पोस्ट गर्दै शुभकामना दिएका हुन्।
‘हिम्मत गरौं न’ शीर्षकमा उनले देशको स्वाधीनता र सीमाका कुरा उठाएका छन्।
हेर्नुहोस् रावलले लेखेको कविता:
