८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

रेडमी नोट ११ नेपाली बजारमा, मूल्य २३ हजार


जनमञ्च संवाददाता
  • १३ माघ २०७८ , बिहिबार

  • रेडमी नोट ११ नेपाली बजारमा, मूल्य २३ हजार

    पोखरा, १३ माघ – ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट ११ नेपाली बजारमा ल्याएको छ । फ्ल्यागसिप क्यामेराको अनुभव अझ निखार्नका लागि रेड मि नोट ११ मा ५० मेगा पिक्सेल मेन क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा र २ एमपी डेप्थ क्यामेरासहित आएको कम्पनीले जनाएको छ ।

    शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले फ्ल्यागसिप लेभल ६ एनएमसहितको स्न्याप्ड्र्यागन ६८० को प्रोसेसर भएको यो फोनले उत्कृष्ट पर्फर्मेन्स गर्नुका साथै ब्याट्री पनि टिकाउ हुने बताए । यसमा ५ हजार एमएएचको ब्याट्री रहेको छ ।

    रेडमी नोट ११ ग्राफाइट ग्रे, ट्वाइलाइट ब्लू, स्टार ब्लमा अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरू १३ माघ २०७८ बाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    ४ जीबी + ६४ जीबी भएको यो फोनको मूल्य २३ हजार र ४ जीबी + १२८ जीबी भएको फोनको मूल्य २५ हजार, ६ जीबी+ १२८ जीबी भएको फोनको मूल्य २७ हजार रहेको कम्पनीले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend