२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

३ वर्षपछि भिडियोमा राहुल र अलिसा एकसाथ


जनमञ्च संवाददाता
  • १६ माघ २०७८ , आइतबार

  • ३ वर्षपछि भिडियोमा राहुल र अलिसा एकसाथ

    पोखरा, १६ माघ – केही वर्ष अगाडिसम्म मोडल राहुल शाह र अलिसा शर्मा म्युजिक भिडियोका हिट जोडी थिए । उनीहरुले अभिनय गरेको भिडियो दर्शकले समेत रुचाउँथे ।

    त्यसपछि भने उनीहरुले एकसाथ कम गरेका थिएनन् । तर अहिले आएर ‘काफल गेडी कुटुक्कै’ बोलको गीतमा यी दुबै एकसाथ देखिएका छन् ।  गीतमा समीर आचार्य र जेनिसा गौतमको स्वर, राजेन्द्र भट्टको संगीत, नवराज कलाउनीको शब्द छ ।

    गीतको भिडियो राहुल शाहले निर्देशन गरेका हुन् । भिडियोमा हरि हुमागाईको छायाङ्कन रहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend