१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026
पर्यटन व्यवसायी चिन्तित

पोखरा-जोमसोम हवाई उडान दुई महिनादेखि बन्द


जनमञ्च संवाददाता
  • २९ माघ २०७८ , शनिबार

  • पोखरा-जोमसोम हवाई उडान दुई महिनादेखि बन्द
    फाइल तस्वीर : जोमसोम हवाईमैदान ।

    मुस्ताङ, २९ माघ – पोखरा-जोमसोम हवाई उडान विगत दुई महिनादेखि ठप्प छ। गत पुस पहिलो सातादेखि ठप्प रहेको पोखरा-जोमसोम हवाई सेवा अझै सञ्चालनमा आएको छैन।

    सरकारले आन्तरिक तथा बाह्य उडानमा कुनै रोक लगाएको छैन। यद्यपि, मुस्ताङमा हवाई सेवा ठप्प रहँदा यहाँका पर्यटन व्यवसायी चिन्तित छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend