२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

‘मेरी आमा आए फर्केर’ गीत बजारमा


जनमञ्च संवाददाता
  • १५ फाल्गुन २०७८ , आइतबार

  • ‘मेरी आमा आए फर्केर’ गीत बजारमा

    पोखरा, १५ फागुन – दीपक अधिकारीको संगीत रहेको ‘मेरी आमा आए फर्केर’ बोलको गीत बजारमा आएको छ । टुहुरो छोराको वेदना उतारिएको गीतमा बहुचर्चित गायक खुमन अधिकारीले आवाज दिएका छन् । गीतका शब्द मिलन अधिकारीका हुन् ।

    गीतको भिडियोमा आमाको भूमिकामा रमा थपलिया, टुहुरो छोराको भूमिकामा मोडल महेन्द्र गौतमको अभियन रहेको छ । दुर्गा पौडेलको छायांकन तथा निर्देशनमा तयार भएको उक्त गीत गुड लक नेपालको अफिसियल युटुयुबबाट बजारमा आएको छ । गीतलाई तारानाथ आचार्यले एरेन्ज गरेका हुन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend