१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

मोटरसाइकल दुर्घटनामा निसीका देवीराम खड्काको मृत्यु


जनमञ्च संवाददाता
  • २६ फाल्गुन २०७८ , बिहिबार

  • मोटरसाइकल दुर्घटनामा निसीका देवीराम खड्काको मृत्यु

    बागलुङ, २६ फागुन – जिल्लाको निसीखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहिबार विहान निसीखोला गाउँपालिका-४ झिवाखोलादेखि याङ्म्याङ जाने क्रममा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ४० वर्षीय देवीराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
    सूचना अधिकारी विजय भण्डारीका अनुसार ध. २ प. १९२१ नम्बरको मोटरसाइकल सडकदेखि करीव २०० मिटर तल गहतेरा खोलामा खसेको छ । मोटरसाइकलसँगै खड्का पनि खोलामा फेला परेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend