८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

‘तिमी बिना बाँच्नु छैन’ भन्दै इन्जिनियरले गरे आत्महत्या


जनमञ्च संवाददाता
  • २४ चैत्र २०७८ , बिहिबार

  • ‘तिमी बिना बाँच्नु छैन’ भन्दै इन्जिनियरले गरे आत्महत्या

    महाराष्ट्र-भारतको महाराष्ट्रस्थित औरंगवादमा २५ वर्षीया इन्जिनियरले आत्महत्या गरेका छन्। त्यहाँ डेरा गरी बस्दै आएका निखिल दत्तात्रय चौडाले कोठामै झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

    मृत्युको कारण अहिल्यै नखुले पनि कोठाबाट प्रेमिकाका नाममा लेखिएका ‘लभ लेटरहरु’ फेला परेको प्रहरीले जनाएको छ।

    ‘तिमी बिना बाँच्नु छैन, तिमी नै मेरो सबुकुछ हौं। तिमी बिना जीवनको कल्पना गर्न सक्दिनँ’लगायत शब्दहरु लभ लेटरमा लेखिएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

    प्रहरीले जसको नाममा लभ लेटर लेखिएको छ, उनीसँग पनि सोधपुछ गरिरहेको बताएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend