११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

तनहुँमा चितवनबाट कुखुरा ल्याउन रोक


जनमञ्च संवाददाता
  • ३० चैत्र २०७८ , बुधबार

  • तनहुँमा चितवनबाट कुखुरा ल्याउन रोक
    फाइल तस्बिर

    तनहुँ, ३० चैत – जिल्लामा बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट कुखुरा, चल्ला, अन्डा र सुली ल्याउन रोक लगाइएको छ । बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले यस्तो निर्णय गरेको हो ।

    चितवनलगायत क्षेत्रमा पन्छीमा बर्डफ्लु संक्रमण देखिएकाले आवश्यक सतर्कता अप्नाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा.बालकुमार श्रेष्ठले बताए । पछिल्लो समय चितवनको खैरहनी-२, भरतपुर-८ र भरतपुर-२३ मा रहेका फार्ममा बर्ड फ्लु पुष्टि भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend