१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

तनहुँको भानुमा कांग्रेसका त्रिपाठी र गोतामे विजयी


जनमञ्च संवाददाता
  • ६ जेष्ठ २०७९ , शुक्रबार

  • तनहुँको भानुमा कांग्रेसका त्रिपाठी र गोतामे विजयी

    तनहुँ, ६ जेठ – भानु नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका आनन्दराज त्रिपाठी र उमा गोतामे निर्वाचित भएका छन् । त्रिपाठीले १२ हजार २५२ मतसहित मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रत्यासी नेकपा एमालेका सीताराम बजगाईले ९ हजार ४३ मत पाए ।
    त्यस्तै, उपमेयरमा कांग्रेसका गोतामेले १० हजार ५४७ मत पाएका छन् भने उनका निकटतम प्रत्यासी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले ५ हजार ८१७ मत ल्याए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend